front full 2nd add Top

फेसबुकमा साथीहरुसँग सम्पर्क गर्ने, फोटो तथा भिडियोहरु हेर्नुका अलावा अरु धेरै काम गर्न सकिन्छ । यस प्लाटर्फममा तपाइँ समाचार पनि पाउनुहुन्छ र मनोरञ्जक चिजहरु पनि देख्नुहुन्छ । यी सबै कुराका अतिरिक्त फेसबुकमा अरु धेरै चिजहरु पनि गर्न सकिन्छ भन्ने के तपाइँलाई थाहा छ रु फेसबुक चलाउनेले जान्नैपर्ने ८ टिप्स यस्ता छन्स्

१। आफ्नो एक्टिभिटी हेर्नुहोस्स्

फेसबुक प्रोफाइल पेजमा तपाईं ब्अतष्खष्तथ ीयन हुन्छ, जसमा सबैचिज हुन्छ, जस्तैस् तपाइँले गरेको पोष्ट, कमेन्ट, लाइक, लाइफ इभेन्ट्स आदि । यो केवल तपाइँले मात्र हेर्न सक्नुहुन्छ र कुन मितिमा के गर्ने भन्ने कुरा पनि देख्न सक्नुहुन्छ ।

२। गोप्य कुराकानीस्

जब तपाइँ फेसबुक मेसेन्जर प्रयोग गर्नुहुन्छ तपाइँ उक्त मेसेज इण्ड टू इण्ड इनक्रिप्ट हुने वा नहुने कुराको छनोट गर्न सक्नुहुन्छ । मेसेन्जरमा यो फिचर अन गरिसकेपछि तपाइँलेक्भअचभत ऋयलखभचकबतष्यल अप्सनमा ट्याप गर्नुहोस् ।

३। अपुताली थाम्ने वारेसस्

तपाईंको मृत्युपछि पनि तपाईंको आफ्नो फेसबुक अकाउन्ट एक्टिभ रहन्छ । आफू मरिसकेपछि पनि आफ्नो फेसबुक अकाउन्टको रेखदेख होस् भन्ने चाहनुहुन्छ भने तपाईंले यो कुराको पहुँच कसैलाई दिनुपर्ने हुन्छ वा तपाईंले आफ्नो शेषपछिको वारेस कसैलाई तोक्नुपर्ने हुन्छ । यसका लागि फेसबुक एपकोक्भततष्लनक श्र क्भअगचष्तथ श्र ीभनबअथ अयलतबअत मा जानुहोस् र कुनै फेसबुक कन्ट्याक्टलाई त्यहाँ एड गर्नुहोस् । तपाइँले त्यहाँ उक्त फेसबुक अकाउन्टवालालाई आफ्नो पूरानो पोष्टहरु सम्पादन गर्ने वा हटाउनेलगायतका कुराको अधिकार पनि दिन सक्नुहुन्छ र सो विषयको जानकारी सम्बन्धित व्यक्तिलाई दिन सक्नुहुन्छ ।
४। एच डी मा अपलोडस्

जब तपाईं फेसबुकमा कुनै फोटो वा भिडियो अपलोड गर्नुहुन्छ त्यसलाई स्पेस, डाटा तथा अपलोड स्पीडलाई ध्यानमा राख्दै रिसाइज गरिदिन्छ फेसबुकले । तर यदि आफूको सामग्री एच डी मै रहोस् भन्ने चाहुनुहुन्छ भने क्भततष्लनक श्र ख्ष्मभयक बलम एजयतयक मा गएर दुबैका लागिग्उयिबम ज्म् अप्सन अन गरिदिनुस् ।
५। हेर्नुहोस्, कहाँकहाँबाट लगइन हुनुहुन्छ तपाईंको फेसबुकस्

प्राय हामीले विभिन्न डिभाइस तथा ब्राउजरबाट फेसबुक लगइन गर्दछौँ । यदि तपाइँ आफुले अहिलेसम्म कुन कुन ठाउँबाट फेसबुक अकाउन्ट लगइन गरेको रहेछु भन्ने कुरा जान्न चाहनुहुन्छ भने त्यसका लागि क्भततष्लनकश्र क्भअगचष्तथ श्र ध्जभचभ थ्यग’चभ ीयननभम क्ष्ल  मा जानुहोस् । त्यहाँ तपाइँले कहाँकहाँ र कुन कुन डिभाइस र लोकेसनबाट फेसबुक लगइन भएको रहेछ भन्ने देख्न सक्नुहुन्छ ।
६। इल त्जष्क म्बथ फिचरस्

फेसबुकको एक रोचक फिचर हो इल त्जष्क म्बथ । यसले तपाइँलाई पूराना कुराको याद दिलाउँछ र अघिल्लो वर्ष यहीँ दिनमा के कुरा पोष्ट गरेको रहेछु भन्ने सम्झना गराउँछ । फेसबुक एपले डिफल्ट नै तपाइँको उक्त दिनका विगतका पोष्टहरु देखाइदिन्छ भने वेब ब्राउजरमा गईधधध।ाबअभदययप।अयmरयलतजष्कमबथ बाट बाट पनि यो फिचरबअतष्खबतभ गर्न सकिन्छ ।
७। महत्वपूर्ण चिज नछुटुन्स्

हुनसक्छ की तपाइँले धेरै पेज तथा अकाउन्ट फलो गर्नुभएको छ । त्यसमा केही महत्वपूर्ण हुन्छन् र केही कम महत्वपूर्ण । फेसबुकले तपाइँलाई सुविधा दिएको हुन्छ आफ्नो प्राथमिकता तय गर्ने र सोही अनुरुप आफ्नो न्यूज फिडमा देखाउने । त्यसका लागिक्भततष्लनक श्र ल्भधक “भभम एचभाभचभलअभक श्र एचष्यचष्तष्कभ ध्जय तय क्भभ “ष्चकत   मा जानुहोस् र त्यहाँ कुन पोष्ट सुरुमा हेर्न चाहनुहुन्छ छान्नुहोस् ।
८। मेसेन्जर एपभित्रै गेम खेल्नुस्स्

फेसबुकले मेसेन्जर एपभित्र पनि केही गेम हालेको छ । कसैसँग मेसेन्जरमा गफ सुरु गर्नुहोस् र २ादअजभकक उबिथ सेन्ड गर्नुहोस् । यो सजिलो खेल भने होइन । यसका साथै बास्केटबल तथा सकर ड्रिबल पनि खेल्न सक्नुहुन्छ । त्यसका लागि च्याटमा कसैलाई बास्केटबल तथा सकरको इमोजी पठाएर त्यसमा ट्याप गर्नुहोस् ।
२०७३ पुष २८ गते ९स्५९ मा प्रकाशित