front full 2nd add Top

देउवा र प्रचण्डको अनुहार पनि उस्तै देख्छु, विचरा बाउको जिम्मेवरी पूरा गर्दैछन् ः ओली( एक्सकुलुसिभ भिडियो वार्ता)


काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेर बहादुर देउवाको अनुहार व्यवहार चरित्र पनि उस्तै रहेको व्यंग्य गरेका छन् । स्थानीय तहमा भरतपुरमा भएको तालमेललाई एकजना महान बाबुको छोरीका प्रतिको जिम्मेवारी भन्दै आलोचना गरेका छन् । यो चुनावमा एमालेलाई भोट दिनु नपर्ने कुनै कारण नरहेको समेत ओलीले जिरह गरेका थिए । झण्डै डेढ घण्टा लामो लाइभ अन्तर्वार्तामा ओलीले धेरै विषयमा धेरै रोचक तरिकाले आफ्ना कुरा प्रस्तुत गरेका छन् । भिडियो । 

sd addback 1st