front full 2nd add Top

काठमाडौं ५ असार । काठमाडौं महानगरपालिकका प्रमुख विद्यासुन्र शाक्यले आफू जनताबाट निर्वाचित प्रतिनिधि भएकाले जनताबाहेका अरु कसैसग जवाफदेही नहुने बताउनुभएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १४ ले आयोजना गरेको स्थानीय तह निर्वाचनमा निर्वाचित प्रतिनिधिहरुको बधाई तथा शुभकामना कार्यक्रममा मेयर शाक्यले सिंहदरबारको अधिकारलाई जनताको घरदैलोमा पु¥याउन आफू लागिपरेको बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर १४ मा तत्काल गर्नुपर्ने आवश्यक कामहरुबारे मेयर शाक्यलाई ध्यानाकर्षण गरिएको थियो ।