front full 2nd add Top

ईलाम ५ असार । असार १४ गते हुने स्थानीयतहको निर्वाचनमा इलाममा एकहजार छ सय एक जनाले मनोनयन गराएको छन् ।
१० वटा स्थानीयतह रहेको इलाममा ६४ जनाले प्रमुखमाउम्मेद्वारी दर्ता गराएको मुख्यनिर्वाचनअधिकृतको कार्यालयले जनाएको छ । उपप्रमुखमा ४९, वडा अध्यक्षमातीन सय ४४ जनाले मनोनयनदर्ता गराएका छन् । इलाममा ८१ वटा वडा रहेका छन् । खुला वडा सदस्यमा छ सय तीनजनाले, महिला वडा सदस्यमादुई सय ९१, दलितमहिला वडा सदस्यमादुई सय ५० जनाले मनोनयनदर्ता गरेको मुख्यनिर्वाचनअधिकृत नवराजदाहालले जानकारी दिनुभयो ।

 

sd addback 1st