Category Header Banner main news

एबिसी बिज

आकर्षक पर्यटकीय गन्तव्य बन्दै चन्द्रागिरि

काठमाडौँ, ९ असार । केवलकार सञ्चालन गरेको एघार महिनामै चन्द्रागिरि पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । छाटो समयमा नै पर्यटकीय गन्तव्य बन्न सफल चन्द्रागिरिबाट काठमाडौँ उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । हिमशृङ्खला अवलोकन, भालेश्वर महादेवको मन्दिर दर्शन, भ्यू टावरबाट…

सेयर बजारमा सामान्य सुधार

काडमाडौँ, ८ असार । धितोपत्र बजारमा आज सेयरको मूल्य सामान्य बिन्दुले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक ४।८ बिन्दुले बढेर एक हजार ५५९ बिन्दुमा पुगेको छ । लगातार ओरालो लाग्दै आएको बजार बुधबार र आज भने सामान्य…

सुरु भयो सामसुङ ग्यालेक्सी मोवाइल एक्स्पो,प्रत्येक दिन उपहारै उपहार

काठमाडौ ७ असार । राजधानीको गोगंबुस्थित बिजी मलमा मोबाइल एक्स्पो सुरु भएको छ । सामसुङ ग्यालेक्सी मोबाइल एक्स्पो नाम दिइएको मोबाइल मेला १० दिनसम्म चल्ने छ । एक्स्पो अवधि भर ग्राहकहरुले बिजी मलका सबै फेन्सी पसलहरुमा २५ प्रतिशत छुट पाउने…

गर्मी छल्न भारतीय पर्यटक पोखरामा

पोखरा, ७ असार । गर्मी बढेसँगै केही दिनयता भारतका विभिन्न स्थानबाट पर्यटकीय नगरी पोखरा आउने भारतीय पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । भारतको विभिन्न ठाउँमा अत्यधिक गर्मी बढेपछि गर्मी छल्न भारतीय पर्यटक पोखरा आउने गरेका छन् । उनीहरुले पोखरा र…

नेपाल–चीन परामर्श : सम्झौता कार्यान्वयनमा लैजान ढिलाई नगर्ने सहमति

काठमाडौं ६ असार । नेपाल र चीनबीच विगतमा भएका सम्झांैता कार्यान्वयनमा लैजान ढिलाई नगर्ने सहमति भएको छ । काठमाडौंमा आज बसेको नेपाल–चीन परामर्श संयन्त्र बैठकले केपी ओली नेतृत्वको सरकारको पालामा भएका पारबहन तथा यातायातलगायतका सम्झौंता कार्यान्वयनमा लैजान ढिलाई गर्न नहुनेमा…

हाइब्रिड जातको मकैमा केन्द्रित हुँदै राष्ट्रिय मकैबाली कार्यक्रम

चितवन,  असार । रामपुरस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमको अनुसन्धानबाट थोरै जमिनमा बढी उत्पादन लिन सकिने भएपछि तराई र भित्री मधेस अहिले हाइब्रिड जातको मकै उत्पादनमा केन्द्रित छ । विसं २०२९ मा स्थापनापछि हालसम्म २७ वटा जात सिफारिस गरिसकेको यस कार्यक्रमले…

एसियाली पूर्वाधारमा बैंकले ठूलो मात्रामा लगानी गर्दैै

काठमाडौँ, ५ असार । एसियाली पूर्वाधार लगानी बैंकले नेपालका विभिन्न छवटा परियोजनामा ठूलो मात्रामा लगानी गर्ने भएकोे छ । दक्षिण कोरियाको जेजुमा यही असार २ देखि ४ गतेसम्म आयोजना भएको एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा सहभागी हुन…

घट्यो दोहोरो अङ्कले सेयर बजार

काठमाडौँ, ४ असार । केही दिन अघिदेखि घट्दो क्रममा रहेको सेयर बजार आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज शेयर बजार १३।६१ बिन्दुले घटेर एक हजार ५७५ मा पुगेको छ । कुल १४३ कम्पनीको…

ओम डेभलपमेन्ट बैंकले गर्यो शुक्रबारदेखि संयुक्त कारोवार

पोखरा - ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक मर्ज भएर बनेको ‘ओम डेभलपमेन्ट बैंक लिमिटेड’ ले शुक्रवारदेखि संयुक्त कारोवार सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर चिरंजीवि नेपालले शुक्रबार एक कार्यक्रमका बिच संयुक्त कारोवार उद्घाटन गरेका हुन्…

sd addback 1st