Category Header Banner main news

प्रवास/ USA

पत्रकारको आपतकालिन कोषका लागि एउटै च्यारिटीबाट ३० लाख रुपैयाँ

बेलायत । नेपाल पत्रकार महासंघ, बेलायत शाखाले आपतकालिन कोष स्थापना गर्ने उद्देश्यले आइतबार गरेको च्यारिटी नाइटमा करिब २५ हजार पाउण्ड (३० लाख रुपैयाँ) सहयोग प्रतिवद्धता आएको छ । अल्डरसटस्थित एम्पायर हलमा आयोजित नेपलिज् प्रेस नाइटमा नेपाली समुदायबाट स्वतस्फूर्त उक्त रकम…

प्रवासको आव्हान : स्थानीय निकायको चुनावमा कसलाई भोट दिने ?

स्थानीय चुनाव २० बर्ष पछि हुँदैछ भन्नुभन्दा पनि राज्य पुन:संरचनापछि अथवा राजतन्त्रात्मकबाट मूलुक गणतन्त्रात्मक व्यवस्थामा परिणत भएपछि हुन लागेको स्थानीय निकाय अथवा सरकारको चुनाव पहिलो पटक हुँदैछ भन्दा सान्दर्भिक होला। विगतमा जिल्ला प्रशासन र सिंहदरबारबाट प्राप्त गर्न पाईने सेवा र…

डिआइजी पार्बतीमाथि अन्याय भयो भन्दै प्रवासबाट शरिनको लविङ

काठमाडौं । अवकाशप्राप्त डिआइजी पार्बती थापा मगर लाई म ब्यक्तिगत रुपमा चिन्दिन तर इमानदारीपुर्बक एक सक्षम राष्ट्रसेवक भएर हुदाहुदै,गर्दागर्दै पनि पुरुषबादी सङ्किर्णताले ग्रस्त भै एक महिला,त्यसमाथि पनि थेप्चो र चिम्सोको आँखा,नाकको लम्बाइलाई आधार मानेर मुल्यांकन गरेर जसरी बर्षौंदेखि गरिंदै आएको…

प्रवासीद्वारा रु. एक करोडको अक्षयकोष स्थापना

बागलुङ, २ वैशाख । रोजगारीका क्रममा जापान पुगेका काठेखोला गाउँपालिका– ५ र ६ बिहुँकोटका बासिन्दाले गाउँमा रु एक करोडको अक्षयकोष स्थापना गरेको छ । शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र सामाजिक कार्यमा सघाउने उद्देश्यले सो कोषको स्थापना गरिएको हो । काठेखोला…

प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा प्रभु थापा

अमेरिका क्यालिफोर्निया, २१ चैत । प्रवासी नेपाली मञ्च अमेरिकाको मार्च ३१ देखि अप्रिल २ सम्म बाल्टिमोर मेरिल्यान्डमा सम्पन्न दोस्रो अधिवेशनले प्रभु थापालाई अध्यक्ष पदमा चयन गरेको छ । थापाले खसेको कुल एक सय ४३ मतमध्ये ८५ मत प्राप्त गर्नुभयो भने…

अमेरिकामा उभौली मनाउने तयारी

अमेरिका, १६ चैत । अमेरिकामा रहेका किराँत धर्माबलम्बीहरुले यो बर्षको किराँत खिबेक्वा याक्वा लाधुंङशेमी सेवा (उभौली पर्वं) टेक्सासको को डालस शहरमा विभिन्न कार्यक्रम गरि मनाउने गर्ने निर्णय गरेका छन् । आगामि मे २६ देखि २८ सम्म चल्ने सो कार्यक्रममा अमेरिकामा…

अलपत्र एक सय १७ जनालाई टिकट मिलाउन सरकारलाई अनुरोध गर्दै…

काठमाडौं—साढे ८ लाख रुपैयाँसम्म लिएर सुरक्षा गार्डलाई संयुक्त अरब इमिरेट्स पठाएर अलपत्र पार्ने एसआरएस म्यानपावरलाई कारबाही गर्न त्यहाँस्थित नेपाली दूतावासले वैदेशिक रोजगार विभागलाई सिफारिस गरेको छ । दूतावासले पीडितलाई टिकट उपलब्ध गराउन प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार प्रवर्द्धन…

दुबई एयरपोर्टमा डोरीले बाँधिएको लगेज पूर्णप्रतिबन्ध

काठमाडौं । २१ फागुन । लगेजसम्बन्धी दुबई अन्तर्राष्ट्रिय एयरपोर्टले नयाँ नियमावली सार्वजनिक गरेको जनाईएको छ । कार्टुन वा ब्ल्यांकेटमा डोरीले बाँधिएको लगेज पूर्णप्रतिबन्ध गरिएको जनाईएको हो । दुबई एयरपोर्टले बाटुला वा गोलाकार ब्याग रोक्ने जनाएको छ । त्यसरी नै च्याप्टो…

पोर्चुगलमा पहिलो अन्तराष्ट्रिय नेपाली भाषी गजल प्रतियोगिता हुने

वाईवी तमू लिस्बोन । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), पोर्चुगल द्वारा नेपाली नयाँ वर्षको अवसर पारेर अन्तराष्ट्रिय नेपाली भाषी गजल प्रतियोगिता गर्ने भएको छ । प्रवासमा बसेर पनि नेपाली भाषा तथा साहित्यलाई आत्मसाथ तथा जगेर्ना गर्ने उद्देश्य अनुरुप नयाँ साहित्यकार…

सहिदको भावनाको कदर गर्न माग

टोकियो जापान, ८ फागुन । राणाशासन विरुद्धको आन्दोलनमा भएका सहिदको भावनाको कदर गर्न जापानवासी नेपालीले राजनीतिक नेतृत्वलाई आग्रह गरेका छन् । जापानस्थित नेपाली राजदूतावासले शनिबार टोकियोमा आयोजित ६७ औँं प्रजातन्त्र दिवसका अवसरमा जापानवासी नेपालीले स्वतन्त्रता प्राप्तिका लागि लड्ने क्रममा बलिदानीस्वरुप…