Category Header Banner main news

मनोरञ्जन

मिस नेवाः पूर्वाञ्चलको उपाधि आरजु श्रेष्ठलाई

सुरुङ्गा झापा, २८ जेठ । मिस नेवाः पूर्वाञ्चल ११३७ को उपाधि झापा धुलाबारी निवासी आरजु श्रेष्ठले हात पारेकी छिन् । आरजुले उपाधिसँगै नगद रु ३१ हजार र बिर्तामोडमा रहेको वोस्टन एजुकेसन फाउन्डेसनमार्फत भारतको ब्याङ्लोरस्थित अम्बिका पारामेडिकल इन्स्टिच्युटमा अध्ययनका लागि शत्प्रतिशत…

मानसिक रोगी भएपछि नम्रतालाई सफलता

काठमाडौ । अभिनेत्री नम्रता श्रेष्ठले पुन एकपटक दर्शकको मन जितेकी छिन् । यसअघि चलचित्र ‘क्लासिक’ मा आँखा नदेख्ने युवतीको चरित्र निर्वाह गरेकी नम्रताले यसै साता प्रदर्शन भएको चलचित्र ‘पर्व’ मा मानसिक रोगी युवतीको चरित्र निर्वाह गरेकी छिन् । थ्रिलर शैलीको…

यस्तो छ भिषण मुकारुङको खुसी (भिडियो)

काठमाडौं । गायक तथा संगीतकार भिषण मुकारुङको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ३ बर्ष अघि आएको भिषणको ‘चन्द्रमुखी’ एल्बममा समावेश गरिएको गीत ‘खुसी’ को म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतमा भिषणकै संगीत र स्वर रहेको छ ।…

अमेरिकामा आनीको एकल सांस्कृतिक साँझ

काठमाडौं । चर्चित गायिका आनी छोइङ डोल्मा अमेरिका जाने भएकी छन् । डीसीमा जुन २४ मा हुने ‘युनिटी एण्ड होप युएस टुर – २०१७’ नामक सांगीतिक कार्यक्रमका लागि आनी अमेरिका आउन लागेकी हुन् । सांस्कृति साँझ वासिंटन क्षेत्रमा स्थापित थ्रीई…

नृत्य निर्देशक सम्मानित

काठमाडौँ, १७ वैशाख । अन्तर्राष्ट्रिय नृत्य दिवसका अवसरमा छ नृत्य निर्देशकलाई शनिबार सम्मान गरिएको छ । नृत्य निर्देशक सङ्घ नेपालले अन्तर्राष्ट्रिय नृत्य दिवसका अवसर पारेर आयोजना गरेको कार्यक्रममा नृत्यका विभिन्न विधामा योगदान पु¥याउने मनोरन्जन जोशीकथ्थक नृत्य, वीणा जोशी राजभण्डारी ९भरत…

स्नेहा ‘जुनियर स्कुल प्रिन्सेस’

काठमाडौँ। सिजन मिडियाले आयोजना गरेको छैटाँै ‘अक्षरा जुनियर स्कुल प्रिन्सेस–२०१७’ अन्तर्गत सिनियर समूहतर्फ भ्याली भ्यु पब्लिक स्कुल कक्षा ७ की स्नेहा थापा मगर विजयी भएकी छिन् । सातदेखि १३ वर्षका १८० आवेदकमध्ये छानिएका एक सय जनामा आफ्नो प्रतिभा प्रदर्शन गरेर…

संसारको पहिलो सुन्दर महिला बियोन्से, दोेस्रोमा प्रियंका

काठमाडौं । बलिउड नायिका प्रियंका चोपडा संसारको सबैभन्दा दोस्रो सर्वाधिकार सुन्दर महिला भएको बजनेटको सर्वेक्षणले बताएको छ भने सूचीको शीर्ष स्थानमा पप गायिका बियोन्से रहेको जनाईएको हो । ३४ वर्षीया प्रियंकाले आफ्नो ट्वीटरमा यसको खुसी व्यक्त गर्दै ‘धन्यवाद बजनेट र…

चलचित्र ह्याप्पी डेजको टीजर रिलिज मंसिर १५ बाट प्रर्दशन

काठमाडौं-चलचित्र ह्याप्पी डेजले अफिसियल टीजर रिलिज गरेको छ ।  अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ह्याप्पी डेजलाई मिलन चाम्स निर्देशन गरेको हो । १५ मंसिरलाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्रले टिजर रिलिज गरेको हो । चलचित्रमा दयाहाङ…

sd addback 1st