Category Header Banner main news

अन्तर्राष्ट्रिय

प्रधानमन्त्री मेले ब्रिटेनले इयु छोडेपछि नया योजना प्रस्तुत

व्रिटेन । प्रधानमन्त्री टरिजा मेले युरोपेली संघ (इयु) का नेताहरु समक्ष ब्रिटेनले इयु छोडेपछि आफ्नो  देशमा रहेका लाखौं इयु नागरिकको अधिकार सुरक्षित गर्ने नया योजना प्रस्तुत गरेकी छन् । ब्रिटेनमा पाच वर्ष बसोबास गरेका इयु नागरिकलाई नया आप्रवासी हैसियत प्रदान…

बेल्जियमा आक्रमणको तयारी गर्दै गरेकाहरु सुरक्षाको कारवाहीमा

बेल्जियम । बेल्जियमको राजधानी ब्रसेल्सको एक रेलवे स्टेसनमा आक्रमणको तयारी गरेको व्यक्ति सुरक्षाकर्मीको कारवाहीमा मारिएका छन् । ब्रसेल्स सेन्ट्रल स्टेसनमा आत्मघाती बमको बेल्ट लगाएर आक्रमणको तयारी गरेका व्यक्तिलाई सेनाले गोली हानेको सरकारी अधिकारीले बताएका छन् । ती व्यक्तिले आक्रमणको तयारी…

उत्तर कोरियाबाट रिहा भइ स्वदेश फर्किएका अमेरिकी विद्यार्थीको मृत्यु

कारिया । उत्तर कोरियाबाट रिहा भइ स्वदेश फर्किएका अमेरिकी विद्यार्थीको मृत्यु भएको छ । १५ महिना कैद सजाय काटेर गएको हप्ता अमेरिका फर्किएका ओटो वार्मबियरको निधन भएको वार्मबियरको परिवारले जनाएको छ । रिहा हुदा ओटो कोमामा रहेको र अमेरिकाको सिनसिनाटीस्थित…

फेरि लन्डनमा अर्को ‘आतङ्ककारी’ हमला

लन्डन, ५ असार । उत्तरी लन्डनमा अवस्थित एक मस्जिदनजिकै सोमबार बिहान अर्को आतङ्ककारी हमला भएको समाचार छ । एकजना सवारी चालकले आफ्नो भ्यान लगेर पदयात्रीमाथि ठोकाएको र उनीहरुमाथिबाट गुडाएको सो घटनालाई बेलायती प्रधानमन्त्री टेरेजा मेले सम्भावित आतङ्ककारी हमला भन्नुभएको छ…

फ्रान्समा म्याक्रोनको पार्टी मार्चेले ल्यायो संसदमा बहुमत

फ्रान्स । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको पार्टी ला रिपब्लिक एन मार्चेले संसदमा स्पष्ट बहुमत ल्याएको छ । म्याक्रोनको पार्टीले हिजो भएको संसदीय चुनावमा पाच सय ७७ सिट रहेको नेशनल एसेम्बिलीमा तीन सय भन्दा बढी सिटमा जित निकालेको छ । एन…

लण्डनको टावरमा भएको आगलागीमा अझै ५८ जना बेपत्ता

लण्डन । लण्डनको ग्रेनफेल टावरमा भएको आगलागीमा परेका ५८ जना अझै हराइरहेको लण्डन प्रहरीले जनाएको छ । हराएका व्यक्ति जीवित भेटिने सम्भावना नरहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने लण्डन प्रहरीका कमाण्डार स्टुअर्ट कण्डीले बताएका छन् । घटनामा ३० जनाको ज्यान…

अटोमा बोटुलिजम संक्रमणको नभएको चिकित्सकको भनाइ

काठमाडौं । उत्तर कोरियाको एक बन्दीगृहबाट रिहा गरिएका अमेरिकी विद्यार्थी अटो वार्मबीयरलाई उत्तर कोरियाले भनेजस्तो ’बोटुलिजम’को संक्रमण नभएको चिकित्सकहरुले बताएका छन् । उत्तर कोरियाको एक बन्दीगृहबाट रिहा गरिएका २२ वर्षिय अमेरिकी विद्यार्थी अटो वार्मबीयरको मस्तिष्कको तन्तुमा निकै क्षति पुगेको चिकित्सकहरुले…

लण्डनको टावरमा भएको आगलागीमा परि ज्यान गुमाउनेको संख्या १७

लण्डन । लण्डनको पश्चिमी क्षेत्र लाटिमर रोडमा रहेको २४ तले ग्रेनफेल टावरमा भएको आगलागीमा परि ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । आगलागीमा परि ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने लण्डनका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अग्नि नियन्त्रकले…

लण्डनको एक टावरमा भएको आगलागीमा परि ज्यान गुमाउनेको संख्या १२

लण्डन । लण्डनको पश्चिमी क्षेत्र लाटिमर रोडमा रहेको २४ तले ग्रेनफेल टावरमा भएको आगलागीमा परि ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । आगलागीमा परि ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने लण्डनका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अग्निनियन्त्रकले ६५…

हवाई कारबाहीमा ४३ लडाकु मारिए

काबुल, ३१ जेठ । अफगानिस्तानको हेल्मड प्रान्तमा गएराति गरिएको सुरक्षा कारबाहीमा परी कम्तीमा पनि ४३ जना लडाकु मारिएको समाचार छ । अफगानिस्तानको गृह मन्त्रालयले हवाई सुरक्षा कारबाहीमा उनीहरु मारिएको बुधबार जनाएको समाचारमा उल्लेख छ । नेटो सेनाले गरेको हवाई कारबाही…