Category Header Banner main news

मुख्य समाचार

बम विष्फोटनबाट एकजनाको मृत्यु

धनगढी, १३ असार । धनगढी उपमहानगरपालिका–४ को खानेपानी कार्यालय जाने सडकमा गएराति बम विष्फोट गराउने क्रममा विप्लव नेतृत्वको नेकपाका एकजना कार्यकर्ताको मृत्यु भएको छ ।  सोमबार राति करिब १० बजेतिर वम विष्फोट गराउने क्रममा आफैँले बोकेको बम पड्किँदा धनगढी उपमहानगरपालिका–१२…

मतदान गर्ने सही तरिका...

काठमाडौ, १२ असार । यमन पौड्याल/असार १४ गते बुधबार बिहान ७ बजेदेखि सा“झ ५ बजेसम्म हुने स्थानीय तह दोस्रोे चरणको निर्वाचन तयारी पुरा भएको छ । सबै मतदान केन्द्रमा मतदानका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएको हो । दोस्रो…

भोट हाल्न गाउँ फर्कदै मतदाता

दाङ, १२ असार । दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुन दुई दिन बाँकी रहँदा घरदेखि टाढा रहेका मतदाता मतदान गर्नका लागि घर फर्कन थालेका छन् । झन्डै दुई दशकपछि र नयाँ संरचनामा पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा भोट…

बनेपाबासीले धमिलो र लेदोयुक्त खानेपानी पिउन बाध्य

बनेपा, १२ असार । वर्षायाम सुरुवातसँगै काभ्रेपलाञ्चोकको बनेपा र पनौती नगरपालिकाका उपभोक्ताले धमिलो र लेदोयुक्त खानेपानी पिउन बाध्य भएका छन् । खानेपानीको चरम सङ्कट रहेको बनेपा र पनौती नगरपालिकामा वर्षौंदेखि खानेपानी संस्थानले वर्षाको समयमा धमिलो र लेदोयुक्त खानेपानी वितरण गर्दा…

मौन अवधि उल्लंघन गर्नेलाई एक लाखसम्म जरिवाना !

काठमाडौ, १२ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रचार प्रसार गर्ने समय सकिएपछि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहित अनुसार मौन अवधिमा निर्वाचन प्रचार–प्रसार गर्न र मत माग्न पाइँदैन । मौन अवधि शुरु हुनुभन्दा…

नेपाल भारतको सिमा तीन दिनका लागि बन्द

काठमाडौ, १२ असार । नेपाल–भारतको सीमा नाका आज बिहानदेखि तीन दिनका लागि बन्द गरिएको छ । असार १४ गते बुधबार हुने स्थानीय निर्वाचनलाई लक्षित गरी भारतको सुपौंलमा नेपाल–भारतका सीमावर्ती जिल्लाका सुरक्षा पदाधिकारीबीच छलफल गरी तीन दिनका लागि सीमा नाका बन्द…

रमजानको अन्त्यमा मनाइने इद उल फित्र आज मनाईदै

काठमाडौ, १२ असार । ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद–उल–फित्र आज देशभर धुमधामका साथ मनाइँदैछ । आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा (ब्रत) सकिएको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । विश्वभरका ईस्लाम धर्मावलम्बी मुसलमानहरु एक महिनासम्म रोजा…

मध्यराती १२ बजेबाट मौन अवधि सुरु

काठमाडौ, १२ असार । निर्वाचन आयोगको कार्यातालिका बमोजिम मध्यराती १२ बजेबाट मौन अवधि शुरु भएको छ । निर्वाचन सुरु हुन ४८ घण्टा अघिबाट मौन अवधि शुरु हुने गर्दछ । मौन अवधिमा कुनै पनि दल तथा उम्मेदवारले निर्वाचनको प्रचारप्रसार गरेको पाए…

नारायणगढ–मुग्लिन सडक रातको समयमा आवागमन रोकिने

चितवन, ११ असार । रातको समयमा पहिरो खसेर जनधनको क्षति बढेकाले नारायणगढ–मुग्लिन सडकमा रातको समयमा आवागमन रोक्ने तयारी भएको छ । शुक्रबार बिहान पहिरो पन्छाउन गएको प्रहरीको भ्यानसहित चारजना पहिरोमा पुरिएपछि यो विकल्पको खोजी भएको हो । रातको समयमा खस्दै…

असार लागेसँगै महाभारत क्षेत्रबाट रोपाइँ सुरु

सिन्धुली, ११ असार । महाभारत क्षेत्रमा असारलागेसँगै धान रोपाइँ सुरु भएको छ । रोपाइँ ढिला हँुदा धान नफल्ने भएपछि किसान हतारिएका हुन् । भद्रकाली, जलकन्या, रतनचुरा, तीनकन्यालगायतका दर्जनाँै स्थानका किसान अहिले धान रोपाइँमा व्यस्त छन् । महाभारतका केही क्षेत्रमा जेठको…