Category Header Banner main news

समाचार

रुपन्देही र कपिलवस्तु क्षेत्रमा पर्ने नेपालभारत सीमानाका बन्द । 

लुम्बिनी १२ असार । मौन अवधी शुरु भए लगत्तै  स्थानीय प्रशासनको आदेश बमोजिम आज बिहान देखि चुनाव भरका लागि नेपाल भारत सीमानाका बन्द भएको छ ।  अषार १४ गते दोसो चरणको स्थानीय निकायको निर्बाचनलाई शान्तिपूर्ण तरीकाले सम्पन्न गराउने उद्देश्यले गृह…

हराइरहेका तीन बालबालिका मृत भेटिए

भोजपुर, १२ असार । तीन बालबालिका मृत भेटिएका छन् । मृत भेटिएका तीनै बालबालिका अरुण गाउँपालिका–१ प्याउलीबाट गत शनिबारदेखि हराइरहेका थिए । उनीहरु प्याउलीको मराङडाँडामा स्थानीय तोरन कार्कीको माछा पोखरीमा आज मृत भेटिएका हुन् । मृत भेटिएकाहरुमा १६ वर्षीय रञ्जित…

मोरङमा दुई जना मृत फेला

मोरङ, १२ असार । मोरङका दुई छुट्टाछुट्टै स्थानमा गएराति दुई जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको रङ्गेली नगरपालिका–९ बनकोलस्थित रङ्गेली–दोहमना भित्री सडकको किनारामा गएराति स्थानीय ६० वर्षीय पहाडचन राजवंशी मृत अवस्थामा फेला परेका छन् । अनुहार र घाँटीमा…

एसिड प्रहारबाट वृद्धाको हत्या

महोत्तरी, १२ असार । मध्यरातमा सुतेको अवस्थामा अज्ञात व्यक्तिले एसिड प्रहार गर्दा महोत्तरीमा एकजना वृद्धाको मृत्यु भएको छ । गौशाला नगरपालिका–१ का गोनर महतोको ६५ वर्षीया श्रीमती शीतलदेवी महतोको एसिड प्रहारबाट मृत्यु भएको हो । आफ्नै घरमा खुल्ला ठाउँमा सुतिरहेको…

मतदाता परिचयपत्र वितरण आज पनि जारी

काठमाडौँ, १२ असार । दोस्रो चरणमा यही असार १४ गते बुधबार हुने स्थानीय तहको निर्वाचनका लागि १, ५ र ७ प्रदेशका ३५ जिल्लामा सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र तिव्ररुपमा वितरण भइरहेको छ । दोस्रो चरणको निर्वाचनको लागि सम्बन्धित मतदान केन्द्रबाट…

मोटरसाइकल दुर्घटनामा ज्यान गयो

विराटनगर, ११ असार । मोरङको लेटाङमा गए राति मोटरसाइकलको दुर्घटनामा परी लेटाङ– ५, खेरुवा बस्ने २६ वर्षीय प्रदीप राईको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित हुँदा लेटाङ–४ स्थित कानेपोखरी–लेटाङ सडक खण्डमा उनले चलाएको को ५ प ६६५३ नंको मोटरसाइकल…

राष्ट्रको झन्डा कुनै पार्टीको पेवा हुँदैन : पौडेल

कपिलवस्तु असार ९ स्थानिय चुनावमा नेकपा एमालेले आफ्नो  चुनाव प्रचार–प्रसारको लागी गाडिमा सूर्य चिन्ह् संगै राष्ट्रिय झन्डा जोडेर प्रचार गरेकोमा घोर आपत्ति रहेको नेपाली काँग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले बताउनु भयो । स्थानिय तह निर्वाचनको प्रचार –प्रसारको क्रममा कपिलवस्तुको बाणगंगा…

नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालया अनुसार पहिरो पन्छाइएपछि साँझ ६ः३० बजेदेखि सडक सञ्चालनमा आएको हो । मुग्लिनबाट २ दशमलव ५ किमी नारायणगढतर्फ कालीखोला नजिकै गए राति…

सबैभन्दा समस्यामा पर्ने मलेसिया जाने कामदार

काठमाडौँ । मलेसिया जाने कामदार सबैभन्दा बढी ठगी र समस्यामा पर्ने गरेको एक अध्ययनले देखाएको छ । मानवअधिकारका लागि जनमञ्च पिपुल फोरमले आज यहाँ सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा देशगत रुपमा मलेसियामा ५६, साउदी अरबमा २१, कतारमा १४, कुवेतमा आठ र…

ग्रहमन्त्रीलाई यस्तो दियो युवा संघले चेतावनी

कठामडौं ९ असार । प्रमुख प्रतिपक्षी दल एमालेनिकट युवा संघ, नेपालले गृहमन्त्री जनार्दन शर्मालाई निर्वाचन आचारसंहिताविपरीत नचल्न चेतावनी दिएको छ । युवा संघ, नेपालले सरकारबाटै निर्वाचन आचार संहिताको धज्जी उडाउने काम भएको आरोप लगाउ“दै आपत्ति जनाएको हो । शुक्रबार काठमाडौंमा…