Category Header Banner main news

रिपोर्ट

पहाडी जिल्लाका मतदाताको माग : ‘खानेपानीदेखि सडक निर्माणसम्म’

डडेल्धुरा, ५ असार । स्थानीय तहको निर्वाचनको रौनक बढिरहेका बेला डडेल्धुरा–बैतडीको सिमानास्थित अनारखोलीका मतदाता भने यस अघिका निर्वाचामा पटक पटक दलीय नेतृत्वबाट सडक निर्माणको झुटो आश्वासन मात्र पाएको भन्दै रुष्ट बनेका छन् । अजयमेरु गाउँपालिका–१ समैजीका मतदाताले निर्वाचनका बेलामात्रै आश्वासनको…

राजनीतिक नैतिकताको खडेरी तोड्ने दृढ सङ्कल्प ः प्रचण्ड (भिडियो, वक्तव्य)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले संविधान कार्यान्वयनमा मात्र होइन राष्ट्रिय अर्थतन्त्रमा समेत ऐतिहासिक सफलता हासिल गरेको बताउनुभएको छ ।  बुधबार देशवासीका नाममा सम्बोधन गर्दै उहाँले दश महिने आफ्नो कार्यकालमा ऋणात्मक रहेका सबैजसो आर्थिक सूचकाङ्कमा सुधार गर्दै…

शिर्ष नेताहरुले भोट हाले पछि के भने ?

काठमाडौं ३१ बैशाख । पहिलो चरण अन्र्ततको आज भएको स्थानीय निर्वाचनमा शिर्ष नेताहरुले विभिन्न ठाउँबाट मतदान गरेका छन् । स्थानीय निर्वाचनमा मतदान गर्न पाउने प्र्रतिक्षाको घडी तीन बटै प्रदेशमा समाप्त भएको छ । लामो समयदेखि स्थानीय तहको निर्वाचन नहुदा लथालिङ…

अघिल्लो स्थानीय निर्वाचनः कति छिट्टै बितेछ दुई दशक !

काठमाडौँ, ३० वैशाख । “दुई दशकअघिको स्थानीय निकायको निर्वाचनको दिन म झल्झली सम्झिरहेको छु ।” कीर्तिपुर नगरपालिका–६ नयाँबस्ती निवासी विष्णु्माया आचार्य भन्नुहुन्छ, “शनिबार दिन थियो, बिहान ४ बजे नै मलाई बेथा लाग्यो र छोरो जन्मियो । भोट हाल्न पाइनँ, २०…

गाउँ बस्तीमा घन्कँदै चुनावी गीत

वैशाख । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएपछि यतिखेर पोखरासहित आसपासका गाउँ र बस्तीमा दलका चुनावी गीत घन्कन थालेका छन् । विभिन्न दल निकट कलाकारले तयार गरेका गीत यतिखेर प्रचारप्रसारमा प्रयोग गरिएका गाडीका साथै आयोजित सभा समारोह र मोबाइलमा निकै…

पेटभरि खान नपुग्ने परिवारका पाँच बालबालिका मजदुरी गरेर पढ्दै

१८ वैशाख । लिबाङ नगरपालिका–६ धबाङका १६ वर्षीय प्रकाश बुढामगर बाल कल्याण उच्च माध्यमिक विद्यालय लिबाङ रोल्पामा अध्ययनरत हुनुहुन्छ । हाल उहाँ प्लस टू को छात्रका रुपमा विद्यालयमा भर्ना हुनुभएको छ । विद्यालयमा लगनशील, मिहेनती तथा अनुशासित छात्रका रुपमा रहेका…

फर्केर हेर्दा २०७३ः ऊर्जा क्षेत्रमा दर्जनौँ उपलब्धि, स्वर्णकालको सुरुवात

काठमाडौँ, ३१ चैत । गत साल चैतमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुन्थ्यो । उद्योग व्यवसाय चौैपट थियो । मुलुकमा केही हुँदैन भन्नेको जमात पनि ठूलै थियो । सरकारले कार्ययोजना भने नयाँ नयाँ ल्याएको थियो तर कार्यान्वयनको अवस्था भने कछुवाको…

वर्ष २०७३ मा स्वास्थ्य क्षेत्रमा भएका नीतिगत सुधार उत्साहप्रद

काठमाडौँ, ३१ चैत । गएको वर्ष सिङ्गो मुलुकले विद्युत् कटौतीको विकराल समस्याबाट मुक्ति पाए जस्तै स्वास्थ्यका क्षेत्रमा पनि विभिन्न सुधारात्मकहरु कदमहरु चालिएका छन् । स्वास्थ्यमन्त्री गगन थापाले पदबहाली गरेको भदौ १२ गतेदेखि नै हरेक दिन कुनै न कुनै जनस्वास्थ्यका मुद्दाले…

कृषिमा आधुनिक प्रबिधिको प्रयोग गर्दै कृषक त्रिलोचन

बागलुङ, ३० चैत । बागलुङ नगरपालिका–२ ढोडेनीका अगुवा कृषक त्रिलोचन सापकोटाले आधुनिक प्रविधिको प्रयोग गरेर तरकारी खेती गर्नुभएको छ । तरकारीलगायत बालीलाई रोग किराबाट जोगाउन, गुणस्तरीय तरकारी उत्पादन वृद्धि गर्दै लागत घटाउने लक्ष्यका साथ उहाँले ‘हाइटेक टनेल’ भित्र तरकारी खेती…

शिक्षामा नीतिगत र संरचनात्मक सङ्क्रमणको वर्ष

काठमाडौँ, २९ चैत । संविधानानुकूल शिक्षा क्षेत्रमा नयाँ कानुन, नीति र संरचना सङ्क्रमणको वर्षका रुपमा संवत् २०७३ बित्दैछ । विद्यालय शिक्षाको नयाँ संरचनाले कानुनी मान्यता पाएको यस वर्ष उक्त कानुनानुसार जारी हुनुपर्ने शिक्षा नियमावली र निर्माण हुनुपर्ने संरचनाको स्थापना भने…

sd addback 1st