Category Header Banner main news

खेलकुद

माउन्टेन बाइक रेसमा लक्ष्मी पहिलो

काठमाडौँ, ९ असार । नेपालकी लक्ष्मी मगर श्रीलङ्कामा सम्पन्न ‘श्रीलङ्का होलिडेज रम्बल इन द जङ्गल २०१७’ मा पहिलो हुनुभएको छ । श्रीलङ्कन एयरलाइन्सद्वारा आयोजित चारदिने माउन्टेन बाइक स्टेज रेसमा कुल २० घन्टा, २० मिनेट १८ सेकेन्ड समय खर्चंदै मगर पहिलो…

फिफा कनफेडेरेशन कप फुटबलमा अस्ट्रेलिया र क्यामरुन बराबरी

काठमाडौं । फिफा कनफेडेरेशन कप फुटबलमा अस्ट्रेलिया र क्यामरुनबिचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । खेलमा पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै क्यामरुनले अग्रता लिए पनि अष्ट्रेलियाले ६० औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएको हो । समूह ‘बि’ मा…

भारतीय क्रिकेट टिमका मुख्य पूशिक्षकले किन दिए राजीनामा ?

भारत । भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक अनिल कुम्बलेले राजीनामा दिएका छन् । एक वर्षअघि भारतीय टिमको जिम्मेवारी सम्हालेका कुम्बलेले कप्तान विराट कोहलीसंगको मतभेदका कारण पदबाट राजीनामा दिएका हुन् । कुम्बलेले ट्वीट गर्दै कप्तान कोहलीसंगको मतभेद नै राजीनामाको कारण स्वीकार…

कनफेडेरेशन कप फुटबलमा जर्मनीको विजयी सुरुवात

काठमाडौं ६ असार । रुसमा भइरहेको कनफेडेरेशन कप फुटबलमा विश्व विजेता जर्मनीले विजयी सुरुवात गरेको छ । समूह ‘बी’ मा रहेको जर्मनीले गएराति भएको आफ्नो पहिलो खेलमा अस्ट्रेलियालाई ३–२ ले हराएको हो । सोचीमा भएको खेलमा जर्मनीलाई जिताउन लार्स स्टिन्ड्ल,…

विश्वकप क्रिकेटका लागि खेलाडी छनोट

काठमाडौँ, ५ असार । उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत सिङ्गापुरमा हुने खेलका लागि १८ सदस्यीय खेलाडीको टोली छनोट गरिएको छ । आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर वेनकटपथी राजु, नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाका साथै उन्नाइस वर्षमुनिका राष्ट्रिय…

भारतको लजास्पद हार, च्याम्पियन्स ट्रफीको उपधाी पाकिस्तानलाई

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ । आइतबार बेलुका ओभरमा सकिएको खेलमा चिरप्रतिद्वन्द्वी भारतलाई एक सय ८० रनले हराउदै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो । पहिलो पटकको फाइनल यात्रामै उपाधि जित्ने क्रममा पाकिस्तानले तीन…

च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा आज चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबिच प्रतिस्पर्धा हुदैछ । बेलायतको ओभलमा हुने फाइनल खेल दिउसो सवा तीन बजेपछि सुरु हुनेछ । विराट कोहलीको कप्तानीमा रहेको भारत बंगलादेशलाई हराएर फाइनलमा आएको हो । यस्तै पाकिस्तानले सेमिफाइनलमा…

च्याम्पियन्स ट्रफिको उपाधिका लागि भारत र पाकिस्तान

काठमाडौं । च्याम्पियन्स ट्रफि क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तान खेल्ने भएका छन् । बंगलादेशलाई ९ विकेटले हराउँदै भारतले पाकिस्तानसँगको फाइनल पक्का गरेको हो ।  बंगलादेशले दिएको २ सय ६५ रनको लक्ष्य भारतले ४० ओभर १ बलमा एक विकेट जा“दा…

एइसी कप क्रिकेट असार ६ देखि

काठमाडौँ, १ असार । आरिगातो एजुकेसनल कन्सलटेन्सी तथा पाण्डा इभेन्टसको संयुक्त आयोजनामा एइसी कप–२०१७ क्रिकेट प्रतियोगिता यसै सातादेखि हुने भएको छ । कन्सलटेन्सी र पाण्डा इभेन्टसद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही असार ६ गतेदेखि कोटेश्वरमा सञ्चालन गरिने पाण्डा…

पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा

काठमाडौं । पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल पुगेको छ । गएराति सकिएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा इंग्ल्याण्डलाई ८ विकेटले हराउ“दै पाकिस्तानले  फाइनलमा स्थान बनाएको हो । २ सय १२ रनको सामान्य लक्ष्य पाकिस्तानले ३७ दशमलव १ ओभरमा मात्रै दुई विकेटको क्षतिमा…

sd addback 1st