Category Header Banner main news

प्रविधि

यसरी थाहा पाउन सकिन्छ, फेसबुकमा तपाईको प्रोफाइल कसले चेक गर्‍यो…

काठमाडौं । आजकल फेसबुक प्रयोगकर्ताको सवैभन्दा चासो र चिन्ताको बिषय हो आफ्नो प्रोफाइल कसले चेक गर्‍यो भनेर थाहा पाउने । सर्च इन्जिनमा सवैभन्दा धेरै सर्च गरिने बिषय पनि यही हो । गुगलमा तपाईले हु भ्युज माई फेसबुक प्रोफाइल भनेर सर्च…

किन क्रेजमा छ, नोकिया ३३१० ?

द आइकन इज ब्याक’ – यसवर्ष आफ्नो १७ वर्ष पुरानो मोबाइल सेटलाई दोस्रोपटक सार्वजनिक गरेर नोकिया पुनः चर्चामा आएको छ । उक्त पुरानो ह्यान्डसेट ३३१० को सर्वव्यापी चर्चा भइरहेको छ । यो ह्यान्डसेट पहिलो पटक सन् २००० मा सार्वजनिक गरिएको…

फेसबुक चलाउनेले थाहा पाउनैपर्ने कुराहरु

फेसबुकमा साथीहरुसँग सम्पर्क गर्ने, फोटो तथा भिडियोहरु हेर्नुका अलावा अरु धेरै काम गर्न सकिन्छ । यस प्लाटर्फममा तपाइँ समाचार पनि पाउनुहुन्छ र मनोरञ्जक चिजहरु पनि देख्नुहुन्छ । यी सबै कुराका अतिरिक्त फेसबुकमा अरु धेरै चिजहरु पनि गर्न सकिन्छ भन्ने के…

ऐस्वेस्टस रसायनको आयात घट्दो

      काठमाडौँ, ५ कात्तिक । ऐस्वेस्टस नामक हानिकारक रसायन नेपालमा आव २०७१÷०७२ मा २३ हजार मेट्रिक टन आयात गरिएको छ ।     सो रसायन आव २०७२÷०७३ मा १२ हजार मेट्रिक टन आयात गरिएको थियो । विभिन्न निर्माण सामग्रीका साथै…

कम इन्धन खपत गर्ने ट्र्याक्टर बजारमा

  काठमाडौँ, ४ कात्तिक । भुसाल ट्र्याक्टर सप्लायर्सले कृषि क्षेत्रमा आवश्यक विभिन्न ढाँचाका नयाँ ट्र्याक्टर नेपाली बजारमा भित्र्याएको छ । बुटवललाई आधार क्षेत्र बनाएर ट्रयाक्टरको कारोबार गर्दै आएको भुसाल ग्रुपले ललितपुरको सातदोबाटोमा प्रदर्शनी कक्षसहित कर्पोरेट अफिस स्थापना गरेको छ ।…

विश्वका वैज्ञानिक पोखरामा छलफल गर्दै

      पोखरा, ३ कात्तिक । नेपाल पोलिमर इन्स्टिच्युटको आयोजना एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट), पोखरा विश्वविद्यालय र जर्मनीको इन्स्टिच्युट अफ पोलिमरवेक्स्टफको सहआयोजनामा विश्वका विभिन्न १६ राष्ट्रका वैज्ञानिक पोखरामा चारदिने छलफलमा जुटेका छन् ।     अत्यन्त सूक्ष्म पदार्थको…

सांसदबाट सिसिटिभीका लागि सहयोग

      वीरगन्ज, २१ असोज । पर्सा क्षेत्र नं १ का सांसद् राजेन्द्र बहादुर अमात्यले आफ्नो संसदीय कोषबाट सेफर वीरगन्जद्वारा सञ्चालित सिसिटिभी परियोजनाका लागि बिहीबार एक समारोहबीच दुई लाख रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।     वीरगन्ज उद्योग वाणिज्य सङ्घको…

दसैँलगत्तै वायोग्यास उत्पादन सुरु हुने

      काठमाडाँै, २० असोज । काठमाडौँ महानगरपालिकाले दसैँलगत्तै वायोग्यास उत्पादनको कार्य सुरु गर्ने भएको छ ।       काठमाडौँ उपत्यकाको फोहोरको उचित व्यस्थापन गर्र्न बायोग्यास निकाल्ने तयारीस्वरुप अहिले ग्यास निकाल्नका लािग जैविक फोहोर राखी परीक्षणको काम भइरहेको महानगरपालिकाका प्रवक्ता…

रामेश्वरमा विद्युतीय पुस्तकालय स्थापना

      रत्ननगर (चितवन), १९ असोज । चितवन जिल्लाकै उत्कृष्ट पुस्तकालय मध्येमा पर्ने  भरतपुरस्थित रामेश्वर पुस्तकालय तथा वाचनालयमा ई–लाइब्रेरी स्थापना भएको छ ।     नेपाल जर्नी अमेरिकाको रु तीन लाख २० हजारको आर्थिक तथा नेपाल पुस्तकालय फाउन्डेसनको प्राविधिक सहयोगमा यहाँ…

पूनर्निर्माण प्राधिकरण परामर्श समितिमा १४ सांसद थपिदै

काठमाडौं, १८ असोज । पूनर्निर्माण प्राधिकरण परामर्श समितिको बैठकले प्रधानमन्त्रीलाई १४ सांसद्लाई परामर्श समितिमा सदस्य थप गर्ने अधिकार दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको परामर्श समितिको बैठकले भूकम्पबाट अति प्रभावित १४ जिल्लाको प्रतिनिधित्व हुने गरी परामर्श समितिमा १४…

sd addback 1st