मलेसियामा भारत र चीनका नागरिक भिसाबिनै प्रवेश पाउने

काठमाडौं । मलेसियाले भारत र चीनका मानिसलाई भिसाबिनै प्रवेश र ३० दिनसम्म बस्नसक्ने सुविधा दिने भएको छ। यो नियम डिसेम्बर १ देखि लागू हुने बताइएको ...

कियाचु अमेरिकाले मनायो बलिहाङ तङनाम

न्युयोर्क । कियाचु अमेरिकाद्वारा १० नोभेम्बर २०२३ का दिन आयोजित बलिहाङ तङनाम संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहर स्थित गुल्शन टेरेसमा भब्यताका साथ सम्पन्न भएको छ ...

एकपटक काटेको गाँजबाट पुनः धान उत्पादन गर्न चीनलाई सफलता

पूर्वी चीनको जियाङ्सी प्रान्तका किसान काटिएको धानको गाँजबाट पुनः धान फलाउन सफल भएका छन्। रेटुन विधि अपनाएर एकपटक रोपेको धानबाट दुईपटक उत्पादन गरिएको बताइएको हो। ...

विचार

कङ्गोमा विस्थापितको शिविरमा भएको बम विस्फोटमा परी कम्तीमा १२ जनाको ज्यान गयो

काठमाडौ २२ बैशाख । युद्धग्रस्त देश कङ्गोमा विस्थापितको शिविरमा भएको बम विस्फोटमा परी कम्तीमा १२ जनाको ज्यान गएको छ । पूर्वी शहर गोमामा रहेको शिविरमा हिजो विस्फोट भएको हो ।

अफगानिस्तानलाई विश्व बैङ्कबाट ८४ मिलियन सहयोग

काठमाडौं २० बैशाख । अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बिचमा विश्व बैङ्कबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्युजले जनाएको छ । उक्त सहयोग आर्थिक सङ्कटसँग जुध्न, जीविकोपार्जन

राष्ट्रपति सिद्वारा चीनमा सडक दुर्घटनापछि उद्धारकार्य र सुरक्षा सुधारको निर्देशन

काठमाडौं २० बैशाख । चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे दुर्घटनापछि शीघ्र उद्धार र विपद् राहतकार्यका लागि निर्देशन दिनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी ९सिपिसी०को केन्द्रीय समितिका

गाजामा तत्काल युद्धविराम गर्न इजिप्ट र कुवेतको संयुक्त आग्रह

काठमाडौं २० बैशाख । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र कुवेतका अमिर शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहले मङ्गलबार गाजापट्टीमा तत्काल र दिगो युद्धविराम गर्न आग्रह गर्नुभएको छ । इजिप्टको राजधानी कायरोमा

कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ जना सैनिकको ज्यान गयो

काठमाडौ १८ बैशाख । कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ जना सैनिकको ज्यान गएको छ । उत्तरी कोलम्बियामा आपराधिक समूह गल्फ क्लानविरुद्ध लड्नका लागि सैनिकलाई पुर्‍याएर फर्कने क्रममा सोमवार सेनाको

अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु

काठमाडौं १८ बैशाख । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् । गृह मन्त्रालयलका प्रवक्ता अब्दुल मतिन कानीले सोमबार राति

  काठमाडौं २४ चैत। नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइजुको व्याक अफ भारत नाराका कारण केही महिनादेखि माल्दिभ्स र भारतबीच पर्यटनका विषयमा समेत विवाद र बहस चलिरहेको छ । सरकारको निर्देशन र प्रधानमन्त्री नरेन्द्र मोदीको प्रवर्धनका कारण भारतीयहरुले मालदिभ्सको सट्टा आफ्नै देशको समुन्द्री तट लक्षद्वीपलाई रोज्न थालेका ...